काठमाडौं । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन हस्पिटल भर्ना भएका छन् । उनलाई उच्च ज्वरोसँगै स्वास प्रश्वासमा समस्या देखिएपछि राजीव गान्धी सुपर स्पेसियल अस्पतालमा भर्ना गरिएको हो ।
उनको आज कोरोना परीक्षण गरिने बिबिसी हिन्दीले जनाएको छ । उनलाई कोरोना लागे नलागेको परीक्षणपछि मात्र थाहा हुने भएको छ ।
Comments