काठमाडौं १० असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा सिमा समस्यादेखि एमसीसीसम्मका विषयमा छलफल हुनेछ ।
आज बस्ने बैठकमा दुई अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ ।
दुई अध्यक्षले वर्तमान अवस्थाको विषयमा सम्बोधन गरेपछि सिमा विवाद, एमसीसी तथा पार्टी एकताको विषयमा छलफल हुने भएको छ ।
बैठकमा काेराेना राेकथाम तथा नियन्त्रणकाे विषय पनि एजेण्डामा राखिएकाे छ ।
यस्ता छन् एजेण्डा:

Comments







