आज मंलवार पाटन अस्पतालमा मृत्यु भएका गोरखा जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको पाइन्छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।उनको गएराति मृत्यु भएको हाे ।

मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।