काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

नेकपाभित्रका विवादका कारण पटक पटक बैठक स्थगित हुँदै आएकोमा आज बस्ने भनिएको बैठक पुनः स्थगित भएको हो ।

आजको बैठक स्थगित भएपछि ६ साउनका दिन ११ बजेका लागि बैठक बोलाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।