काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजार खुलेको करिब आधा घण्टामै ५ प्रतिशतले वृद्धि भएको छ ।
बजार ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट ब्रेकर लागेको हो ।

पहिलो सर्किट लागेर २० मिनेट बन्द भएको बजार फेरि खुल्ने बित्तिकै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको छ । अब बजार २० मिनेटका लागि स्थगित हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।