काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयमा ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
Comments