नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाे छ ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यकाे बताए ।
Comments







