पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएकाे छ ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।