काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमित पुष्टि



पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएकाे छ ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कमेन्ट गर्नुहाेस्