काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने अन्तिम तयारी गरेको छ ।

इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार रिलायन्सले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको भन्दा ४८.४५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले २ करोड ९२ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा इन्सुरेन्सको जीवन बिमा कोषको आकार १५९। ले बढेर १ अर्ब १४ करोड ७५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।