काठमाडौं । काठमाडौं उपत्यकामा अब विभिन्न काम गर्न तथा विभिन्न क्षेत्रमा प्रशासनले प्रतिबन्ध लगाएको छ ।

मन्त्रीपरिषदको निर्णय अनुसार तीन वटै जिल्ला प्रशासनले विभिन्न गतिविधि गर्न १५ भदौसम्म प्रतिबन्ध लगाएको हो ।

तीन वटै जिल्ला प्रशासनद्धारा जारी छुट्टाछ्ट्टै सूचना अनुसार खुल्ला स्थानमा भेला हुन, भीडभाडा गर्न प्रतिबन्ध गरिएको छ ।

जात्रा, महोत्सव सञ्चालन गर्न पनि प्रतिबन्ध लगाइएको छ भने धामिर्क गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ । शैक्षिक संस्था, फुटपाथ लगायतमा पनि प्रतिबन्ध लगाइएको छ ।
हेर्नुहोस् प्रतिबन्ध लगाइएका गतिविधिहरुः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।