कात्तिक । ओमान सरकारले निर्माण र सफाइमा विदेशी कामदार नलिने भएको छ ।

नेपाली कामदारको महत्वपूर्ण श्रम गन्तव्य ओमानले ६ महिनापछि निर्माण र सफाई (क्लिनिङ) मा विदेशी कामदार नलिने निर्णय गरेको हो ।

६ महिनापछि दुवै क्षेत्रका रोजगारदातालाई नयाँ विदेशी कामदारको मागपत्र अनुमति बन्द गर्न म्यानपावर मन्त्रालयले निर्देशन दिएको संयुक्त अरब इमिरेट्स ९यूएई०को अनलाई ‘गल्फ न्यु’ ले उल्लेख गरेको छ ।

श्रम बजारको नियमन र विभिन्न श्रमशक्तिका क्रियाकलाप पुनरावलोकन नभएसम्म यी २ क्षेत्रमा विदेशी कामदार लिन बन्द हुने छ । ओमानमा वाषिर्क ५ हजार नेपाली कामदार जाने गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।