काठमाडौं २३ मंसिर ।
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रतिििनधिसभातर्फ २६ स्थानमा विजयी भएका छन् । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३ स्थानमा विजयी भएको छ स्वतन्त्रबाट एक जना विजयी भएका छन् ।
वाम गठबन्धनका तर्फबाट विजयी हुने उम्मेदवारहरु यी हुन्
नेकपा एमाले
१) खेम लोहनी (धादिङ क्षेत्र न. २)
२) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं क्षेत्र नं. ९)
३) घनश्याम खतिवडा (मोरङ क्षेत्र नं. १)
४) शेरबहादुर तामाङ (सिन्धुपाल्चोक क्षेत्र नं. २)
५) यज्ञराज सुनुवार (ओखलढुंगा क्षेत्र नं. १)
६) जीवनराम श्रेष्ठ (काठमाडौं क्षेत्र नं. ८)
७) लालबाबु पण्डित (मोरङ क्षेत्र नं. ६)
८) कृष्ण रार्इ (काठमाडौं क्षेत्र नं. ३)
९) भूमि त्रिपाठी (धादिङ क्षेत्र नं. १)
१०) भानुभक्त ढकाल (मोरङ क्षेत्र नं ३)
११) डा। सूर्य पाठक (बाग्लुङ क्षेत्र नं. १)
१२) कृष्णलाल महर्जन (ललितपुर क्षेत्र नं. २)
१३) योगेश भट्टरार्इ (ताप्लेजुङ क्षेत्र नं. १)
१४) गणेश ठगुन्ना (दार्चुला क्षेत्र नं. १)
१५) धनबहादुर बुढा (डोल्पा क्षेत्र नं. १)
१६) लालबहादुर थापा (बाजुरा क्षेत्र नं. १)
१७) गोपाल बम (मुगु क्षेत्र नं. १)
१८) भुपेन्द्रबहादुर थापा (म्याग्दी क्षेत्र नं. १)
१९) भैरवबहादुर सिंह (बझाङ क्षेत्र नं. १)
२०) प्रेमप्रसाद तुलाचन (मुस्ताङ क्षेत्र नं. १)
२१) पाल्देन छोपाङ गुरूङ (मनाङ क्षेत्र नं. १)
नेकपा माओवादी केन्द्र
१) अग्नि सापकोटा (सिन्धुपाल्चोक क्षेत्र नं. १)
२) पम्फा भुसाल (ललितपुर क्षेत्र नं. ३)
३) देवेन्द्र पौडेल (बाग्लुङ क्षेत्र नं. २)
४) जनार्दन शर्मा (पश्चिम रूकुम क्षेत्र नं. १)
५) कमला रोका (रूकुम पूर्व क्षेत्र नं. १)
Comments