काठमाडौँ । नेपाली अर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीलाई कोरोना पोजेटिभ देखिएको र हाल होम आइसोलेशनमै रहेको उनी आर्फैले ट्विटरमार्फत जानकारी गराएका छन् ।
शिुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनको भनाई छ ।
आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको उनले बताएका छन् ।
Comments