काठमाडौं । बुधबार बिहानै काठमाडाैं उपत्यकासहित पुर्वी नेपालका अधिकांश जिल्लामा महसुस हुने गरि ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे भूकम्प आाएकाे थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कम्पनपछि काठमाडाैं उपत्यकमा मानिसहरू सडकमा समेत निस्कीएका थिए । २०७२ सालकाे भुकम्पपछि महसुस हुने गरि भुकम्प गएकाे हाे । यसबीचमा कम्पनहरू पटक पटक जाने गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।