काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाकाेे निवासमा रहेका भान्छेमा काेराेनाा पुष्टि भएकाे छ। भान्छेमा काेराेनाा पुष्टि भएसँगै उनी आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।