नेपाली औषधी अफ्रीकी मुलुकमा

असोज १७ । नेपाली औषधी अफ्रीकी मुलुकमा निर्यात हुन थालेको छ ।

लोमस फर्मास्युटिकल्सले उत्पादित औषधि अफ्रिकी मुलुकमा निकासी भएको हो ।

उद्योगबाट उत्पादित औषधि अहिलेसम्म ४० करोडको अफ्रिकी मुलुकमा निकासी गरिसकेको छ ।

अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन हुन थालेपछि नेपाली औषधिले अन्तर्राष्ट्रिय बजार पाउन थालेको नागरिकमा खबर छ ।

पछिल्लो समय नेपाली औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मान्यता दिएको डब्लुएचओ असल उत्पादन अभ्यास जिएमपी गर्न थालेपछि विश्व बजारको ढोका खुलेको हो ।

Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...