काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरिनुपर्ने बताएका छन् ।
सरकारले वार्ताकाे पहल गरिरहेकाेप्रति केन्द्रित हुँदै उनले वार्ता पनि गर्ने भन्ने अनि प्रतिबन्ध पनि लगाइरहने ठिक नहुने जनाए ।
उनले प्रधानमन्त्री केपी आेलीले पार्टी र आफूसँग पनि छलफल नै नगरी प्रतिबन्ध लगाइएकाे पनि जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।