विप्लवमाथिकाे प्रतिबन्ध फुकुवा हुनुपर्छ : प्रचण्ड

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरिनुपर्ने बताएका छन् ।
सरकारले वार्ताकाे पहल गरिरहेकाेप्रति केन्द्रित हुँदै उनले वार्ता पनि गर्ने भन्ने अनि प्रतिबन्ध पनि लगाइरहने ठिक नहुने जनाए ।
उनले प्रधानमन्त्री केपी आेलीले पार्टी र आफूसँग पनि छलफल नै नगरी प्रतिबन्ध लगाइएकाे पनि जनाए ।