पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे हाे । निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकाे हाे । त्यस अनुसार पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।