हलिउड मोडल तथा नायिका हेलेन फ्ल्यागानले लगाएको ड्रेस अपले निक्कै चर्चा बटुल्न सफल भएको छ ।

एक कार्यक्रममा सहभागी हुन पुगेकी फ्ल्यागानले सबैको ध्यान आफुतर्फ तान्न सफल भइन् ।

कार्यक्रम भरी नै उनको पहिरनले चर्चा पाएको थियो भने पत्रकारहरुका क्यामेरा पनि उनि तिरै तेर्सिन बाध्य भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।