
प्रतियोगिता । त्यो पनि हस्तमैथुन प्रतियोगिता भनेपछि छक्क पर्नु भो होला । छक् नपर्नुहोस् ।
चीनको ग्वाङ्डोङ प्रान्तस्थित सेन्झेन सहरमामा विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको हो रे ।
१० जना युवाहरु सहभागी उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता कम्पनीले आयोजना गरेको थियो । प्रतियोगीहरुले आफ्नो लिंगलाई मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए ।
अझै रमाइलो कुरो त के छ भने प्रतियोगिता हुँदा ती युवाहरुको अगाडी भने निक्कै सेक्सी मोडेलहरु राखिएका थिए भने कतिले त नाच समेत देखाएका थिए । बाँकी चाँही तस्वीरमा हेर्नुहोला है !
Comments