कात्तिक २० – राजधानीमा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

चीनलाई केन्द्र बिन्दु बनाएको उक्त भूकम्प ४.६ रेक्टर स्केलको रहेको बताइएको छ । काठमाडौबाट ११६ किमीको दुरीमा चीनको चुङ्दुइ भन्ने ठाउँमा केन्द्र बिन्दु बनाएर उक्त भुइचालो गएको हो ।

भुकम्पले पुर्याएको क्षति विवरण भने आउन बाँकी छ । त्यसको लागि यो पेज रिफ्रेस गर्दै गर्नुहोला ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।