सेम्टेम्बर १२ मा लञ्च हुने भनिएको Iphone-5 का तस्वीहरु लिक भएका छन् ।

विभिन्न कम्पनीहरुका तिब्र प्रतिपस्र्धा भईरहेको अवस्थामा Iphone-5 कस्तो आउने हो भनेर प्रतिक्षारतहरुका लागि भने यो लिक भएको तस्वीरहरु निक्कै महत्तवपूर्ण मानिन्छन् ।

लन्च हुनुपूर्व नै यसअघि पनि आईफोन फाइभका बारेमा केहि जानकारीहरु लिक हुदै आएको थियो ।

आइफोन ५ पहिलेका आइफोन भन्दा केहि फरक देखिएको छ । आइफोन ५ को स्क्रिन आइफोन ४ को भन्दा लगभग आधा इन्च ठुलो देखिएको बताइएको छ ।

यो पटक डब्लुडब्लुडब्लु डट नाउहियरइल्स डट एफआरमार्फत लिक भएका केहि तस्बिरहरु  यस्ता छन्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।