विकासमा माथिल्लो खुड्किलोमा रहेका यूरोपियन देशहरु अहिले पनि आर्थिक संकटमा रुमलिएका छन् । यसरी यूरोपमा आर्थिक संकट पर्दा अलि अलि पढौँ र थोरथोरै भए पनि कमाउ भन्ने उद्देश्यले त्यहाँ पुगेका नेपाली विद्यार्थीहरु पनि केही मात्रामा प्रभावित हुने गरेका छन् । सगरमाथा टेलिभिजनको सौजन्यमा भिडियो हेर्नुहोस

Watch Video

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।