लफ्ट क्रिएसनको आयोजनामा मंगलबार काठमाडौँको जमल स्थित राष्ट्रिय नाच घरमा मिस ग्लोबल २०१२ सम्पन्न भएको छ ।
प्रतियोगितामा निलम चन्दले १९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै मिस ग्लोबल २०१२ को ताज हात पहिरिएकी छन् । यो सँगै उनको लागि आगामी जमाइकामा हुने विश्व मिस ग्लोबलमा भाग लिने अवसरको ढोका समेत खुलेको छ ।
Comments