रेकर्ड भन्ने कुरो पनि अलिक अचम्मकै छ । हुन त हो पनि – कसैले अरुले गरेभन्दा नौलो अचम्मित काम गरेर देखाउँछ र अरुले त्यो काम गर्न सक्दैन भने या अरुले गरेको भन्दा राम्रो गर्छ भने त्यसलाई रेकर्ड भनिदोरहेछ । अरु अरु पनि परिभाषा त होलान नै, तर जे भए पनि यस्ता सम्मका रेकर्ड पनि हुन थाले कि विश्वमा सबैभन्दा बढीसँग सेक्स गरेर पनि रेकर्ड राख्ने चलन आउन थाल्यो ।

उनीहरुले छोटो समयमा धरै संख्यामा पुरुषसँग यौन सम्पर्क गरेर किर्तिमानी बाजी मारिरहेका छन् रे ।
राम्रो सकरात्मक कुराको रेकर्ड राख्नु त ठिकै हो तर हुने नहुने कुराको रेकर्ड राख्नाले भने रेकर्ड शब्द पनि अन्यौलमा पर्ने हो कि भन्ने पनि हुन थालेको छ ।

जे होस् जस्तो होस् । माथि भनिएझै विश्वमा छोटो समयमा धेरै भन्दा धेरैसँग सेक्स गरेर रेकर्ड राख्ने महिलाहरु भने यस्ता छन् :

१. सबरिना जोन्सन– बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।

२. लिजा स्पाक्र्स – छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नु पथ्यो ।

३. क्लाडिया फिगुरा – पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिईन्। यो प्रतियोगितालाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

४. हस्टन – सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।

५. ज्यासमीन सेन्ट – यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।

६. ऐनाबेल चग – चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् |

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।