विश्व बजारमा त प्लेब्वायको चर्चा ठूलो कुरो नै भएन । किन की यस्तो चर्चा त्यहाँ पुरानो भईसक्यो र अहिले त्यहाँका लागि सामान्य पनि ।

पश्चिमाको सिको सँगै एसियाली बजारमा समेत पछिल्लो समय प्लेब्वायको खपत दोब्बर हुने अनुमान गरिएको छ ।

पश्चिमाहरुको नांगो स्तन र जिउको चर्चाले बजार तात्ने भारत अहिले भारतीय अभिनेत्री शर्लिन चोपडालेनै नांगो तस्विर दिएपछि झनै रन्किएको छ ।


शर्लिनको नांगो फोटो छापिने खवरसंगै प्लेब्वाय पत्रिका अहिलेसम्म नकिनेकाले पनि किन्ने भारतीय अखवारहरुले उल्लेख गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।