साउन ५ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको दशदिने युरोप भ्रमण अन्तिममा आएर एक्कासी रुपमा रद्द भएको छ ।
अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारी मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण भ्रमण रद्द भएको जानकारी दिएपनि यथार्थ कुरो भने अझै खुलेको छैन ।
स्रोतका अनुसार पार्टीभित्र जनजातीले उठाउँदै आएको मुद्धाका कारण उनले उनले भ्रमण रद्ध गरेको बताइएको छ ।
एमालेले हिजो मात्रै १० जना असन्तुष्ट जनजाती नेताहरुलाई विभागीय जिम्मेवारीबाट हटाएको छ । खनालको गएराति युरोप जाने कार्यक्रम रहेको थियो ।
|
|
Comments








