साउन ४ – एक युवकको मोबाइल चार्ज गर्ने क्रममा विद्युत् प्रवाह भई करेन्ट लागेर गए राति मृत्यु भएको छ ।

विराटनगर–११ स्थित अशोकचोक बस्ने १६ वर्षीय सञ्जय रायको मोबाइल चार्जका क्रममा मत्यु भएको हो ।

निजलाई करेन्ट लागेको र उपचारका लागि स्थानीय कोसी अञ्चल अस्पताल लैजाने क्रममा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।