असार ५ – नयाँ पार्टी घोषणाका लागि एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट विभाजित भएर गएको वैद्य समुहको राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलन चलिरहेको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्य, महासचिव थापा लगायतका नेताहरु छन् ।

पत्रकार सम्मेलन मार्फत पार्टी विभाजन भएको र नयाँ पार्टी गठन भएको घोषणा गरि सकिएको छ ।

 सचिव सीपी गजुरेलको सम्बोधन गरिसकेका छन् भने  महासचिव रामबहादुर थापाले प्रेस विज्ञप्ती पढेर सुनाएका छन्  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।