असार ५ – ९ महिनापछि आज कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा आफ्नै पार्टीको केन्द्रिय समिति बैठकमा सहभागी भएका छन् ।
पार्टीको आन्तरिक विवाद मिलेपछि वरिष्ठ नेता शेरबहादुर देउवा सहितको उपस्थितिमा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक उनी आज सहभागी भएका हुन् ।
९ महिनासम्म उनी बिना नै केन्द्रियि समितिको बैठक चलेको थियो ।
संस्थापन पक्षले नेपाल विद्याथी संघ, तरुण दल र महिला संघ लगायत ५ वटा भातृ संगठन विघटन गरेपछि असन्तुष्ट बनेका देउवा बैठक बहिष्कार गर्दै आएका थिए ।
लामो समयपछि सँगै बैठक बसेर पनि होला उनी बैठकमा सहभागी हुँदा उनलाई अरुले पनि निक्कै ख्याल गरेका थिए ।
संविधानसभा विघटनपछिको अन्यौलको विषयमा रकार विरुद्ध घोषित आन्दोलनलाई प्रभावकारी कसरी बनाउने बारे कांग्रेस ब्रठकमा छलफल हुन थालेको हो ।
यसअघि संस्थापन पक्षले नेपाल विद्याथी संघ, तरुण दल र महिला संघ लगायत ५ वटा भातृ संगठन विघटन गरेपछि असन्तुष्ट बनेका देउवा बैठक बहिष्कार गर्दै आएका थिए ।