Friday, August 14, 2026
21.1 C
Kathmandu
Home मुख्य समाचार यस्तो देखियो नेकपा प्रचण्ड–माधव समूहको विरोधसभा (फोटोफिचर)

यस्तो देखियो नेकपा प्रचण्ड–माधव समूहको विरोधसभा (फोटोफिचर)

काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विशाल विरोधसभा गरेको छ।प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गरेको हो। विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो। विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालियो। सभालाई नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।