एसएलसीको मौका परिक्षा साउन २० देखि २७मा हुने

  जेठ २८    एसएलसीको मौका  परिक्षा साउन २० देखि २७मा हुने  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

 यस पाली  ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन ।यसैगरी विगत झै बढिमा दुई विषय लागेकाले  बिद्यार्थीले मात्र  मौका परिक्षा दिन पाउने छन । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।