
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा
ललितपुर, १४ पुस । सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको...
द्वन्द्वमा श्रीमान् गुमाएका अधिकांश महिलाले दोस्रो विवाह गरेनन्
उमा केसी/रासस
रोल्पा, १४ पुस । विसं २०५४ मा श्रीमान् गङ्गाराम पुन भूमिगत हुँदा उनकी २२ वर्षकी थिइन् । सशस्त्र युद्धका सुरुआतीका दिनमा प्रहरीको निशानाबाट...
एमालेलाई मोर्चाको चुनौती- ‘संशोधन राष्ट्रघाती छ भने संसदमा रेकर्ड गरेर देखाउ’...
काठमाडौं १३ पुस
मधेसी मोर्चाले संविधान संशोधनका लागि दर्ता भएको विधेयक राष्ट्रघाती भएमा संसदमा रेकर्ड गराउन चुनौती दिएको छ ।
मोर्चाले अहिलेको संशोधनमा राष्ट्घात छ भने...
यस्तो बनायो माओवादी केन्द्रले अबको रणनीति
काठमाडौं १३ पुस
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले जारी राजनीतिक गत्यारोध अन्त्य गर्न स्थानीय निर्वाचन घोषणा गरेर अघि बढ्ने रणनीति लिएको छ । माओवादी...
नेपाल–चीन सैन्य अभ्यासले भारतको टाउको दुखाई
काठमाडौं १३ पुस
नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ ।
चीनसँगको...
महन्थ ठाकुरले उठाए मधेस टुक्रने इस्यू
काठमाडौं १२ पुस ।
सरकारले असन्तुष्ट समूहको माग सम्बोधनका लागि संसदमा दर्ता गरेको संविधान संशोधनले देश विघटन हुने भनेर प्रतिपक्षी एमालेले बताइरहँदा देश टुक्रने विषय...




