
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
२८ महिनापछि नेपालको अन्तराष्ट्रिय खेलमा पहिलो जित
काठमाडौं । ओरालो लागेको नेपाली फुटबल जगतले पुस २९ गते एउटा रेकर्ड तोडेको छ । नेपालले २९ पुसका दिन साफ च्याम्पियनसीप अन्तर्गत प्रतियोगितामा श्रीलंकालाई...
विश्वविद्यालयमा प्राध्यापकको नियुक्तिमा पक्षपात हुन्न: प्रधानमन्त्री
अप्सरा गौतम
काठमाडौं २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा प्राध्यापकहरुको नियुक्ति योग्यताको आधारमा गरिने बताएका छन् ।
प्राध्यापकहरुको नियुक्ति गर्दा राजनीतिक भागबण्डाका आधारमा...
धरौटी बुझाउन नसक्दा जग्गा कीर्ते गर्ने कारागार चलान
काठमाडौं २९ पुस । सार्वजनिक जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याउने अभियुक्त दुई जनालाई भक्तपुर जिल्ला अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि कारागार चलान...
चिसोका बिरामी बढे, बालबालिकाको मुटुमा समस्या
काठमाडौं २९ पुस । पछिल्लो पटक चिसोबाट रुघाखोकीका बिरामीको संख्यामा वृद्धि देखिएको छ । चिसोले धेरै मान्छेलाई सताएको र चिसोका बिरामीको संख्या वृद्धि देखिएको...
विज्ञ भन्छन्, ‘नेपालमा अर्को भूकम्पको खतरा छ’
काठमाडौं २९ पुस । नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औँल्याएको छ। टेक्टोनिक प्लेटको घर्षणले गत बैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर...
सत्तामा जान मधेस आन्दोलन : एमाले सचेतक घर्ती
दाङ, २८ पुस । नेकपा (एमाले)का सचेतक गोकुल घर्तीले मधेस आन्दोलन सत्तामा चढ्ने भ¥याङ भएको बताउनुभएको छ ।
नेकपा (एमाले) घोराहीले आज यहाँ आयोजना...






