
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
जबरजस्ती पैसा लुट्ने पूर्व लडाकुसहित तीन पक्राउ
माघ २३ – कञ्चनपुरको बेलौरीमा ट्रक तथा ट्याक्टरबाट जबरजस्ती पैसा लुट्ने माओवादीका पूर्व लडाकुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लक्ष्मीपुर–९ बुटाबारी बस्ने...
होस गर्नुहोस् है ! धेरै टीभी हेर्ने पुरुषमा शुक्राणु कम
पेरिस – प्रतिसाता २० घण्टाभन्दा अधिक समय टेलिभिजन हेर्ने पुरुषमा निकै कम टेलिभिजन हेर्ने वा हेर्दै नहेर्ने व्यक्तिको तुलनामा शुक्राणुको सङ्ख्या आधा हुने गरेको...
एमाओवादीले लोकतन्त्रको रक्षा गर्नु बाँदरले बाली जोगाउनु जस्तै : ओली
माघ २३ – नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनु जस्तै भएको बताएका छन् ।
सरकार विरुद्धको...
‘सँगै सिकौ, सँगै बढौँ’
२३ माघ । विश्व शिक्षा संस्थाको सहयोगमा बेसद्वारा सञ्चालित ‘स“गै सिकौ स“गै बढाँै’ परियोजनाअन्तर्गत बाल केन्द्रित सिकाइ प्रक्रियामा आधारित १० दिने तालिम सोमबार यहाँ...
बन्दसत्रमा टोली नेताले प्रस्तुत गर्ने प्रतिवेदनका लागि पाँचदेखि सात मिनेट समय
हेटौँडा, २३ माघ । एकीकृत (माओवादी)को महाधिवेशन आयोजक समितिको बैठकले बन्दसत्रमा टोली नेताले प्रस्तुत गर्ने प्रतिवेदनको समयसीमा टुङ्गाएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र बसेको आयोजक...
रुकुममा हिमपात जारी, अधिकांश लेकाली गाउँ सेताम्य
रुकुम, २३ माघ । जिल्लाका सम्पूर्ण लेकाली क्षेत्रमा हिमपात भएको छ । उत्तरपूर्वी गाविसका सबै भू–भागमा अहिले पनि हिमपात भइरहेको छ । रातिदेखि सुरु...






