
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
सलमान र साहरुखको दुस्मनीको अन्त्य
असार ७ । मुम्बईमा आइतबार राती पाँच वर्ष पछि बलिउडका सफल नायक एक स्थानमाअङ्गालोमा समेटिएका छन् ।
बलिउडमा सलमान खान र साहरुख खान बिगत लामो...
भोट माग्न गाउँ गए बाँकी राखिन्न : वैद्य
साउन ७ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सहमति बिना नै पेलेर चार दलले चुनाव गराए दुर्घटना निम्तने चेतावनी दिएका छन् ।
अध्यक्ष्य वैद्यले बिना...
चीनमा भुकम्प: ११ को मृत्यु ८१ जना घाइते
साउन ७ । चीनको गान्सु प्रान्तमा गएको भुकम्पमा परी ११ जनाको मृत्यु भएको र ८१ जना भन्दा बढि घाइते छन् ।
त्यहाँ उद्धार कार्य जारी...
फेसबुकमा १ सेयरले १ लाखको सजाय ! ...
साउन ५ । समय असार ५ गतेको हो । काभ्रे बनेपाका भवनाथ सापकोटा आफ्नै काममा व्यस्त थिए । अचानक उनलाई ल्याण्डलाइनबाट फोन आयो ।
के...
काभ्रेमा मात्रै १ सय ४४ घरेलु महिला हिंसा
साउन ७ । गएको आर्थिक वर्ष २०६९/०७० मा काभ्रे जिल्लामा घरेलु महिला हिंसाको घटना बढेको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार...
पाकिस्तानले वेष्टइन्डिजलाई हरायो
साउन ७ । पाकिस्तान र वेष्टइन्डिज बिचको एकदिवसिय क्रिकेट श्रृङ्खला अन्र्तगत आज बिहान सम्पन्न चौथो खेलमा पाकिस्तानाले वेष्टइन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।...








