
रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा
काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ ।
रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका...

प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको विवाद अब साइबर अपराध हुँदै अदालत पुग्यो
काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको व्यक्तिगत विवाद अन्ततः साइबर अपराधको मुद्दाका रूपमा अदालत पुगेको छ। काठमाडौं जिल्ला अदालतमा तेन्जी तामाङविरुद्ध विद्युतीय कारोबार...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त
काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने...
विराटनगर पुगेर गृहमन्त्रीले भने, ‘राष्ट्रघातीलाई कारबाही हुन्छ’
विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले...
मुखुण्डो र चस्मा लगाएर लगाएर मालपोत कार्यालय तोडफोड
हेटौँडा, १४ असोज । थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् ।
पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय...
चाडपर्व सुरक्षा नीतिः ५०८ प्रहरी फिल्डमा
भक्तपुर, १३ असोज । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।
प्रहरी परिसर भक्तपुरका...
समृद्ध देशका लागि २५ वर्षे रणनीति ल्याइने
काठमाडाैं, १२ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका...
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन
रवीन्द्र काफ्ले
फिदिम, १० असोज । पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको छ । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकामा विवरण सङ्कलन...
असंलग्न अभियान शान्तिको संस्कृति : परराष्ट्रमन्त्री ज्ञवाली
न्युयोर्क, ११ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम...







