
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
विद्यार्थी रुवाउँदै त्रिवि
काठमाडौं ८ भदौं ।
पत्रकारिता तथा आमसञ्चार डिग्री सेमेस्टर पहिलो ब्याचमा उत्तिर्ण एक छात्रा साउन अन्तिम साता त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगिन् । पिआर...
छोराछोरी नपढाउने अभिभावकको सुविधा रोक्का हुने
काठमाडौं ७ भदौं । आगामी १० वर्षभित्र आधारभूत शिक्षा प्राप्त नगर्ने जुनसुकै नागरिक पनि सरकारी तथा नीजि कम्पनीको जागिर, नियुक्तिदेखि अनुदानसम्ममा अयोग्य बन्न सक्ने...
भूमिहिन दलितलाई जग्गा दिलाउन कानुन निर्माण सुरु
काठमाडौं ७ भदौं । सरकारले भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन विधेयक संसदमा दर्ता गरेको छ । सरकारले भूमि सम्बन्धी ऐन, २०२१ को सातौं संशोधनमार्फत...
निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आज पनि प्रदर्शन
कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ ।...
एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर
कुमार चौलागाई
काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका...
म राजनीतिक जोगी : प्रधानमन्त्री
काठमाडौं ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजनीतिक जोगीको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको भन्दै अबको आफ्नो...






