हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9035 Articles written
spot_imgspot_img
प्रविधि र व्यवसाय

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
समाचार
हेलाेखबर

एक महिना कैद छल्न २५ वर्ष फरार

लमजुङ १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार...
हेलाेखबर

नेपाली क्रिकेटः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माण लज्जाजनक

कुमार चौलागार्इं काठमाडौँ, १६ साउन । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा...
हेलाेखबर

नेकपाको पत्रकारमा सरकारी नियुक्तिलाई बाईपास

काठमाडौं १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकार संगठनमा सरकारी नियुक्तिवालालाई बाईपास गरिएको छ । सरकारी निकायमा नियुक्ति खाने, बोर्ड तथा अन्य...
हेलाेखबर

भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग : प्रचण्ड

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका...
हेलाेखबर

सरकारले जागिर खोसेकाहरुको सुनुवाई रोकियो

काठमाडौं १५ साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले विभिन्न ९ व्यक्तिले दायर गरेको रिटको सुनुवाई स्थगित गरेका छन् । सरकारले गएको असार २० गते विभिन्न...
हेलाेखबर

अन्यौलतामा पनि कामु प्रधानन्यायाधीश जोशीले तोके आफ्नो पेशी

काठमाडौं १५ साउन । सार्वजनिक सुनुवाईपछि संसदीय सुनवाई समितिको निर्णय आउने क्रममा रहेका बेला कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी तोकेका छन् । जोशीले गत...