
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १२ साउन । आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
महानगरपालिकाकाे जनप्रतिनिधिको तलब १२ करोड, सल्लाहकारलाई ६० लाख
काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उनीहरुको सुविधाका लागि नौ करोड २६...
बोनस बाँड्न रोक लगाएपनि कर्मचारी बोनस खातामा तीन अर्ब थुप्रियो
काठमाडौं - नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ ।
सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस...
उस्टान ललितपुरको संयोजकमा डा. वस्याल, ३५ सदस्यीय समिति चयन
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिश्वबिद्यालय र बिद्यालयमा अध्यापनरत प्राध्यापक–शिक्षकहरुको संगठन बिश्वबिद्यालय प्राध्यापक तथा बिद्यालय शिक्षक एसोसिएसन (उस्टान) ललितपुरको तदर्थसमिति संयोजकमा डा जीवलाल...
प्रस्तावित प्रधान्यायाधिसको एसएलसीको सिम्बोल नम्बर अर्कैको भेटियो, प्रधान्यायाधिस हुने नहुने बेटुंगो
काठमाडौं १२ साउन । प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशी प्रधान न्यायाधिश हुने नहुने झनै बेटुंगो भएको छ ।
बिहीबार सिंंहदरबारमा चार घण्टा सुनुवाइ भएर शुक्रबार...
नेपालमा सुरु भयो पेपरलेस मन्त्रीपरिषद् बैठक (हेर्नुहोस् फोटोमा)
काठमाडौं । सरकारले मन्त्रीपरिषदको बैठक पहिलो पटक पेपरलेसका रुपमा सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार (१० साउन) मा स्वचालित प्रणाली...








