
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
मधेसका पूर्वप्रमुखविरूद्ध बलात्कारको मुद्दा दायर
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख अहिराज भन्ने राजेश झा विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा...
स्पेन भिजिट भिषा: भिजिट अबरोड ट्राभल्समा सीआईबीको छापा
काठमाडौँ । स्पेन भिजिट भिषा प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले...
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला
काठमाडौं । कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान गरेको...
सबैतिर बेरुजुमा वृद्धि अख्तियारको मात्र शून्य
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठुलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो...
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पाैडेल नियुक्त
काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पाैडेल नियुक्त भएका छन् । न्याय सेवा आयाेगले पाैडेललाई मुख्य रजिस्ट्रार नियुक्त गरेको हाे ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह...
मानव स्वास्थ्यका लागि हानिकारक तत्व पाएपछि पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध
भक्तपुर । यहाँको चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी...








