
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
रवि लामिछाने जेल चलान, एक्लै बसेका छन् ४ नम्बर ब्लकमा
काठमाडौं । काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवा, रुपन्देहीमा जेल चलान भएका छन् ।
उनलाई सोमबार...
शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक
काँक्रेविहार (सुर्खेत), २५ चैतः कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री...
जनताको स्नेह र आशीर्वादले मलाई अझै हार्ने छुट दिएको छैन :...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले एउटा मन्त्रीको गलत कार्यले संस्था भताभुङ्गकाे अवस्था आएकाे भन्दै खबरदारी गर्नुपर्ने बताएका छन् ।
शुक्रवार...
डढेलाेले लियाे घाँस काट्न गएकी २६ वर्षीया प्रतिमाकाे ज्यान
पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन ।
कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार...
अमेरिकामा विद्यावारिधी गरेका डा. राई तिनकुने घटनामा पक्राउ
काठमाडौं । राजावादी समुहले तिनकुनेमा १५ चैतमा गरेकाे हिंसात्मक आन्दाेलनसँग सम्बन्धित अमेरिकामा विद्यावारिधी गरेका एक जना पक्राउ परेका छन् । प्रहरीले रास्वपाको निर्वाचन...
काठमाडौं महानगरमा तनाब: ताला फोडेपछि प्रमुख प्रशासकीय अधिकृत छिरे कार्यकक्ष
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारीहरूले उनको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन्।
तीन महिना १४ दिनपछि गुरागाईं कार्यालय पुगेपनि...







