हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
समाचार
हेलाेखबर

तीन जिल्ला हेर्न दुई कर्मचारी !

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीका अभावमा सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला हेर्नेगरी २०७४...
हेलाेखबर

एमसिसी आज संसदमा टेबल नगर्न प्रधानमन्त्री राजी

काठमाडाैं ४ फागुन । सर्वाधिक विवादित बनेकाे एमसिसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका...
हेलाेखबर

माओवादीले एमसीसी जबरजस्ती अघि बढाइए सरकारबाट बाहिरिने

नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेकाे छ । बुधबार बसेको माओवादी संसदीय दलको...
हेलाेखबर

स्थानिय तहकाे चुनावमा दुई लाख कर्मचारी आवश्यक

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा...
हेलाेखबर

एमसिसी टेबुल गर्दा उठेर विरोध गर्ने कि, बाहिरिने भन्ने छलफल गर्दै...

काठमाडौं ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा जसरी पनि एमसिसी टेबुल हुने भएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफ्नो रणनीति तय गर्न अहिले...
हेलाेखबर

आज संसदमा जसरी पनि एमसिसी टेबुल गर्दै प्रधानमन्त्री

काठमाडौं ४ फागुन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सर्वाधिक विवादित अमेरिकी सहयोग एमसिसी सम्झौता टेबुल हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद...