
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
आज पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
काठमाडाैं १७ माघ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि...
आज पनि घट्यो सुनको भाउ (आजको मूल्यसहित)
काठमाडाैं १६ माघ । आइतबार सुनको मूल्य थप ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले...
प्रेस चौतारीमा महासंग्रामः अध्यक्ष भन्छन् महासचिवले मलाई ‘तँ त एमाले र...
काठमाडौं १६ माघ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतरीभित्र अध्यक्ष गणेश बस्नेत र महासचिव राजेश राईबीच फेसबुक युद्ध उत्कर्षको पुगेको छ ।...
कतै तपाईको पनि एनआईसी एसिया बैंकले यसरी दिमाग त भुटिरहेको छैन...
ब्लग/टिबी क्षेत्री
कान्छा सिइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एसिया बैंक, यो सामग्री क्लिकमाण्डु डटकममा गत मंसिरमा प्रकाशित हेर्दा समाचार जस्तै...
जेठमा स्थानीय तहको निर्वाचन पक्कापक्की
काठमाडौं १५ माघ । आगामी जेठमा स्थानीय तहको निर्वाचन नहुने पक्कापक्की जस्तै देखिएको छ । सत्ता गठबन्धनसम्बद्ध दलहरुबीच ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन...
छुटेका विद्यार्थीलाई फेरी खोप दिन सुरु
काठमाडाैं १५ माघ । काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि...






