
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
को हुन् पहिलो पटक उपत्यका बाहिर भेटिएका कोरोना संक्रमित व्यक्ति, कहाँबाट...
काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
अर्का पनि भेटिए कोरोना संक्रमित, पहिलाे पटक उपत्यका बाहिर देखियाे काेराेना
काठमाडौं । नेपाल फेरि पनि कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।
धनगढीका एक व्यक्तिलाई कोरोना संक्रमण...
कोरोनाका कारण कान्तिपुर पत्रिका बन्द
काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकसहित सबै छापा संस्करण बन्द गरेको छ ।...
जनतालाई कोरोनाको चिन्ता, कांग्रेसलाई कुर्सीको
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को हैरानी बनाएको छ । यति बेला विश्वभरी नै यो रोगबाट कसरी बच्ने भनेर नागरिकमा...
प्रधानमन्त्री ओलीको मुटुुमा समस्या, राती नै अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ देखिएका छन् । बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा...
इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ...
राेष्मा कटवाल
युरोपमा यतिबेला कोही मरे साथीभाई र आफन्तले घरभित्रै बसेर बाईबाई गर्नेु पर्ने स्थिति छ ।
तर, यहाँ कतिलाई 'लक डाउन' जोक र मजाकको...








