काठमाडौं । नेपाल फेरि पनि कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।
धनगढीका एक व्यक्तिलाई कोरोना संक्रमण भेटिएको हो । उनको हाल प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार पढ्नुहोस्

फेरि भेटियो राजधानीमा कोरोनाका अर्का संक्रमित, नेपालमा संक्रमितको संख्या ३ पुग्यो


कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका, विदेशबाट नेपाल आएपछि पार्टी र घुमघाममा…


इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।