
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
जथाभावी बाटो कोटे काटेको ठाउँमै पक्राउ, सडकमै हिरासत
काठमाडौं ३१ असार । काठमाडौंमा जथाभावी बाटो काटेमा ठाउँको ठाउँ पक्राउ परिने भएको छ । प्रहरीले जथाभावी बाटो काट्नेलाई पक्राउ गरेर सडकमै पढाई बुझाई...
सरकारको केसीलाई चेतावनी, – ’अनसनको औचित्य छैन’
काठमाडौं ३१ असार । सरकारले जुम्लामा विगत १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसनको कुनै औचित्य नभएको स्पष्ट पारेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि...
जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच जना घाइते
पाँचथर, ३० असार । फालेलुङ गाउँपालिका–६ मा आज साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् ।
फिदिमबाट फालेलुङ जाँदै गरेको मे १...
वर्षाको भलले बगायाे करोडौँ बजेट
हेमन्त के सी
जाजरकोट, ३१ असार । यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ ।
जमीन नै कमजोर हुने गरी...
बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाए : श्रममन्त्री विष्ट
काठमाडौँ, २९ असार । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताएका...
जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन
पर्वत, ३० असार । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा...








