हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9033 Articles written
spot_imgspot_img
समाचार

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। ​महासचिव सुजन...
अर्थ खबर
हेलाेखबर

तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य

पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ चैत । भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन्...
हेलाेखबर

२५ लाख चिट्ठा पर्याे भनेर ठगी गर्ने नौजना पक्राउ

पोखरा, ५ चैत । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको...
हेलाेखबर

एसइईको तयारी पुरा, ४ लाख ८५ हजारले परिक्षा दिने

काठमाडाैं ५ चैत । अागामी चैत्र ८ गतेदेखि सञ्चालनमा हुने शैक्षिक सत्र २०४७ को माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी पुरा भएको छ...
हेलाेखबर

पासाङ– युद्ध कमाण्डरदेखि दोस्रो पटक उपराष्ट्रपति (हेर्नुहोस् दुई दर्जन फोटो)

काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण...
हेलाेखबर

देउवाको ओलीलाई चेतावनी– ‘कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन’

चितवन, ४ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन...
हेलाेखबर

संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा आएका भारतीय उद्योग परिसंघको टोलीले आज शिष्टाचार भेट गरेको...