
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
प्रधानमन्त्रीले थपे ९ मन्त्री, प्रचण्डलाई छाड्ने बने सबै मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना नयाँ मन्त्री थपेका छन् । अहिलेका मन्त्रीमध्ये २ जनालाई हटाएका छन् भने केहीको जिम्मेवारी हेरफेर समेत...
टेम्पोमा अब क्यूआर कोडबाटै भाडा तिर्न मिल्ने
काठमाडौं । प्रभु बैंकले आफ्नाे मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने...
प्रचण्ड-नेपालसहितका नेताहरु सडकमा, संसद विघटनको विरोध
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु संसद विघटनको विरोधमा सडकमा उत्रिएका छन् ।...
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ ।...
केपी ओलीको सनकले देश भड्खालोमा पर्यो : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन...
नेपालको राजनीतिक घटनाको गहिरो चिन्ता र चासोमा चीन
काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको बदलिँदो पछिल्लो राजनीतिक घटनामा गहिरो चासो र चिन्ता व्यक्त गरेको पाइएको छ । चीनले खुलेर कुनै प्रतिक्रिया नदिएपनि...



