
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
प्रधानन्यायाधीशको श्रीमतीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढी !
काठमाडौं २१ पुष । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पत्नी सम्पत्ति रेजी राणा क्षत्रीको नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको पाइएको छ...
घट्यो सुनको भाउ
काठमाडौं २१ पुष । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको सुनको भाउ बुधबार भने बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका...
फेरि माैसम बिग्रदै: हिमपात हुने, हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातका समेत...
१३ पुस, काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात...
सरकारले गर्यो अतिरिक्त खोप दिने निर्णय, क–कसले पाउनेछन्?
काठमाडौँ — सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई...
२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु
चितवन, १९ पुस (रासस) : विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज...
सत्तारुढ दलले यसरी गरे राष्ट्रिय सभाको भागबन्डा
काठमाडौं १९ पुष । सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय...







